एनआई कप अन्तर कलेजको उपाधि नेशनल इन्फोटेकलाई
आयोजक नेशनल इन्फोटेक कलेजले एनआई कप अन्तर कलेज टी(२० क्रिकेटको उपाधि जितेको छ। वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई ६१ रनले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो।
१०९ रनको…