अहिलेको गठबन्धन धेरै दिनसम्म टिक्न नसक्ने . डा.सिके राउत
४ चैत्र, वीरगंज
अहिलेको गठबन्धन धेरै दिनसम्म टिक्न नसक्ने जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बताएका छन । देशमा जुन सुकै गठबन्धनको सरकार बने पनि जन्ताको भलो हुन नसक्ने उनले बताए । देश अहिले गम्भीर आर्थिक अवस्थाबाट गुर्जीरहेको र सरकार…