नेपाल नामिबियासँग २० रनले पराजित, सबैभन्दा छिटो शतक बनाउने कुशल मल्लको रेकर्ड तोडियो
काठमाण्डौ – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन बनाउँदा अलआउट भयो । नेपालका लागि…