पर्सामा ट्राफिक प्रहरीद्वारा ६ महिनामा १ करोड २ लाख राजश्व संकलन
२९ माघ, वीरगंज
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।
ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी गत साउनदेखि पुषसम्म एक करोड…