धोवनी गाउँपालिकामा स्थानीय आक्रोश, सूचना नपाएपछि कार्यालय तालाबन्दी
वीरगंज । सूचना अधिकारमार्फत माग गरिएको विकास खर्च विवरण उपलब्ध नगराएको भन्दै पर्साको धोवनी गाउँपालिका कार्यालयमा स्थानीयले सोमबार दिउँसो तालाबन्दी गरेका छन्।
स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले गत आर्थिक वर्षमा विकास निर्माणमा खर्च…