बहुअरीको मूल सडक निर्माण रोक्नेहरू गैरजिम्मेवार : परवानीपुर गाउँपालिका

बहुअरीको मूल सडक निर्माण रोक्नेहरू गैरजिम्मेवार : परवानीपुर गाउँपालिक परवानीपुर, बारा । परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा देखिएको अवरोधबारे प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक स्वार्थका कारण भ्रामक…

दिपेन्द्र चौहानको ५४औं जन्मदिन विशेष: मानव सेवा आश्रममा उत्सव

वीरगञ्जका वरिष्ठ पत्रकार दिपेन्द्र चौहानले आफ्नो ५४औं जन्मदिन समाजसेवामुखी तरिकाले मनाउँदै उदाहरण प्रस्तुत गरेका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष समेत रहेका चौहानले आइतबार वीरगञ्ज स्थित मानव सेवा आश्रममा पुगेर आश्रममा…

वीरगञ्जमा स्वास्थ्य संकट: गृहमन्त्रीले दिए विशेष निर्देशन

वीरगन्ज । वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रण गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले नेपाली सेना, नेपाल प्रहरी र…

गाउँपालिका अध्यक्ष कुर्मीको नेतृत्वमा लिपनीमाल बजारमा हैजा नियन्त्रण अभियान

९ भदौ परवानीपुर , आनन्द पटेल परवानीपुर गाउँपालिका अध्यक्ष श्री रामक्षत्री प्रसाद कुर्मीको नेतृत्वमा आइतबार वडा नं। ३ लिपनीमालस्थित बजार क्षेत्रमा हैजा नियन्त्रणका लागि विशेष अनुगमन तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हाल वीरगञ्ज…

वीरगञ्जमा हैजा नियन्त्रण प्रयासबारे स्वास्थ्य मन्त्री सिंहद्वारा निरीक्षण

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले आइतबार हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गर्दै उपचाररत बिरामीसँग भेट गरेका छन्। नारायणी अस्पतालसहितका स्वास्थ्य संस्थामा पुगेका मन्त्री सिंहले संक्रमितको…

जसपामा फेरबदल : यादव–साह बाहिर, महतो–झा भित्र

काठमाडौं । अशोक राइले नेतृत्व गरेको जनता समाजवादी पार्टीले आफ्ना दुई मन्त्री फेर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष पठाएको छ । पार्टीले निर्णय गरेर प्रधानमन्त्री समक्ष पठाएपनि मन्त्रिपरिषद् पुनर्गठन नभएपछि जसपाले प्रधानमन्त्रीसँग ताकेता…

रौतहटमा सुटकेसबाट अज्ञात महिलाको शव फेला

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–९ गौरसिर्सिया सडक खण्ड अन्तर्गत मुडवालाबा मोड नजिक हिजो राति एक वेवारिसे सुटकेस फेला परेको थियो। स्थानीयवासीले शंका गरी प्रहरीलाई खबर गरेपछि सुटकेस खोल्दा भित्र एक महिलाको शव भेटिएको जिल्ला प्रहरी…

युवा संघ नेपालको मधेस प्रदेश बैठक सम्पन्न, सर्लाहीमा असोज २५ गते प्रदेश भेला

बर्दिवास, भदौ — युवा संघ नेपालको मधेस प्रदेशस्तरीय बैठक बर्दिवास स्थित चिया चौतारी होटलमा सम्पन्न भएको छ। बैठकले आगामी असोज २५ गते सर्लाहीमा प्रदेश भेला गर्ने निर्णय गरेको छ। बैठकका प्रमुख अतिथि पार्टीका उप–महासचिव तथा मधेस प्रदेश…

सेञ्चुरी प्लाइ उद्योगको पाँचौं वर्ष: आगो प्रतिरोधी र गन्धरहित नयाँ प्लाइउड बजारमा

वीरगञ्ज – पाँचौं वार्षिकोत्सवको अवसरमा सेञ्चुरी प्लाइ उद्योगले आफ्नो नयाँ उत्पादन ‘गर्जनउड’ ब्रान्डअन्तर्गत दुई प्रकारका प्लाइउड सार्वजनिक गरेको छ। शनिबार नगर सभा हलमा आयोजित कार्यक्रममा नेशनल सेल्सका प्रमुख दिवाकर झाँ, मार्केटिङ मेनेजर…

समाजसेवामा बहुदरमाई सक्रिय, एक महिला सहित ५२ जनाले गरे रक्तदान

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। यसमध्ये एक जना महिलाले पनि रक्तदान गरेकी छन्। रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश…