जनकपुरमा तिलकोत्सव सम्पन्न, आज माता सीताको मटकोर
एआई जेनरेटेड तस्विर
जनकपुरधाम । सप्ताहव्यापी रूपमा मनाइँदै आएको विवाहपञ्चमी महोत्सवको चौथो दिन आइतबार तिलकोत्सव सम्पन्न गरिएको छ ।
जनकपुरधामस्थित राम मन्दिर प्राङ्गणमा सम्पन्न तिलकोत्सवमा जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम…