आईपीएल २०२६ अक्सन डिसेम्बरमा हुने सम्भावना, भारतमै आयोजना हुने तयारी
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सन सम्भावित रूपमा डिसेम्बरको दोस्रो वा तेस्रो सातामा हुने भएको छ। फ्रेन्चाइज अधिकारीहरूले जानकारी दिएका अनुसार, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको प्रारम्भिक छलफलपछि अक्सन डिसेम्बर १३…