मोन्था’ चक्रवातको प्रभाव : मधेशसहित देशभर मौसम प्रतिकूल, भारी वर्षाको चेतावनी

वीरगन्ज। बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको संयुक्त प्रभावका कारण मधेश प्रदेशसहित देशका धेरै भागमा मौसम प्रतिकूल बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, उक्त मौसमी प्रणाली कमजोर हुँदै हाल न्यूनचापीय क्षेत्रको…

पर्साका जेन-जि युवाहरूको मन्त्री गुप्तासँग भेट : नारायणी रंगशाला स्तरोन्नतिको माग

वीरगंज, १३ कात्तिक । पर्साका युवाहरूले नेपालका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग काठमाडौंस्थित सिंहदरबारमा भेटघाट गरी युवासम्बन्धी नीति, खेलकुद पूर्वाधार विकास तथा स्थानीय स्तरमा युवाको सहभागिता विस्तारका विषयमा विस्तृत छलफल गरेका…

परवानीपुरमा टाटा सुमोको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

बारा, परवानीपुर । आनन्द पटेल बाराको परवानीपुर गाउँपालिका–२ मुसहरी स्थित सडक खण्डमा टाटा सुमोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। रामपुर टोकनीबाट लिपनीतर्फ जाँदै गरेको ना।१ ज ७३७३ नम्बरको टाटा सुमोले बाटोमा हिँडिरहेका ६५ वर्षीय गौरीशंकर…

माधवकुमार नेपाल भन्छन्, ‘ओलीको अहंकारले ल्यायो जेन–जी आन्दोलन’

काठमाडौं — नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले २३ र २४ भदौको जेन–जी आन्दोलनपछि पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा अझै बुद्धि नआएको टिप्पणी गरेका छन्। नेपालले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै, “विध्वंसपछि पनि…

नेपाली सेनाको उद्धार अभियानः हिमपातमा फसेका १,५०० पर्यटक सुरक्षित

काठमाडौं । नेपाली सेनाले हिमपातमा फसेका १ हजार ५ सय जना पयर्टकको उद्धार गरेको छ । मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित…

जेन-जी आन्दोलनपछि व्यापक अनुसन्धान: प्रहरी सक्रिय, सयौं पक्राउ

काठमाडौं — भदौ २४ गते जेन-जी आन्दोलनको दोस्रो दिन भएको हिंसात्मक घटनापछि प्रहरीले तीव्र अनुसन्धान थालेको छ। भदौ २३ गते नयाँबानेश्वरमा गोली लागेर १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, सरकारी…

जनकपुर–ढल्केबर सडकमा युवक मृत फेला, प्रहरी अनुसन्धानमा

जनकपुर, धनुषा — क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जनकपुर–ढल्केबर सडक खण्डको पूर्वपट्टि बिहानी आज एक युवक मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान सोही नगरपालिका–५ बस्ने ३५ वर्षीय आजिम कवारीका रूपमा भएको इलाका प्रहरी कार्यालय सखुवा…

बलिरामपुरमा सम्पन्न रक्तदान कार्यक्रममा ३० जनाले दिए अमूल्य जीवनदान

वीरगञ्ज, ११ कार्तिक — आनन्द पटेल छठ पर्वको शुभ अवसरमा सामाजिक विकास सेवा समिति तथा श्री बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा सोमबार विश्रामपुर गाउँपालिका–८, बलिरामपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३० जनाले आफ्नो…

समाजसेवामा जनमतको उदाहरणीय कदम — पर्वको समयमा आकस्मिक रक्तदान

वीरगञ्ज। चाडपर्वको समयमा रक्त अभाव बढ्ने भएकाले पर्सामा आज आयोजित आकस्मिक रक्तदान कार्यक्रममा १९ जना युवाले रक्तदान गरेका छन्। जेन्जि जनमत संघ, युवा दस्ता तथा युवा जनमत संघ पर्साले जनमत पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत रसिआव…

प्रशासनिक फेरबदल : पर्सामा भोला दाहाल नयाँ प्रमुख जिल्ला अधिकारी

वीरगञ्ज, पर्सा । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको व्यापक सरुवा गरेको छ। सोही निर्णय अनुसार पर्सा जिल्लाका प्रजिअ तोय नारायण सुवेदीको सरुवा अर्घाखाँचीमा गरिएको छ। सुवेदीले पर्सामा जिम्मेवारी सम्हालेको जम्मा दुई…