निर्वाचन आयोगले लेखा परीक्षण र जरिबाना नबुझाएका तीनवटा राजनीतिक दल खारेज गर्ने
काठमाडौँ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दल खारेज गर्ने भएको छ । लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने र आयोगले तोकेको जरिबाना समेत नबुझाएका तीन राजनीतिक दल खारेजी प्रक्रियामा जाने भएका हुन् ।
यसरी खारेज प्रक्रियामा…