परिवार बचत तथा ऋण सहकारीद्वारा हरितालिका तिज विशेष दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न
वीरगञ्ज । हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भव्य दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
बिरगंज महानगरपालिका–९ अन्तर्गत होटल कल्याणी एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सहकारीसँग…