प्रेस चौतारी बाराको अधिवेशन सम्पन्न,थानेश्वर सापकोटाको अध्यक्षतमा २१ सदसिय कमिटी गठन
प्रेस चौतारी नेपाल बाराको छैठौ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले थानेश्वर सापकोटाको अध्यक्षतामा २१ सदसिय समिती गठन…