असार २८, वीरगञ्ज ।बीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको मनकाम माविका विद्यार्थीहरुको जिम्मेवारी आजबाट थपिएको छ।आज बीरगंज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेले विद्यार्थीहरुलाई सपथ ग्रहण तथा ब्याच वितरण गर्नुभएको थियो । उहाँले महानगरपालिका निजी बिधालयहरु संग सधैं सहकार्य र समन्वय गरेर अगाडि बढने बताएका छन् ।
अहिले शिक्षा क्षेत्रमा भइरहेको अवस्थामा प्याब्सन एन प्याब्सन संग समन्वय गरेर महानगरपालिकाले प्रदान गर्ने छात्रवृत्ति कार्यक्रममा उपलब्धि हुने बताए । शिक्षा क्षेत्रमा निजी बिधालयले स्रोत साधन कम भए पनि राम्रो प्रगति गरिरहेकोमा धेरै खुशी लागेको अधिकृत लामिछानेले बताएका छन् । बीरगंज महानगरपालिकाले प्रदान गर्ने जुनसुकै शिक्षा क्षेत्रमा आफुले गर्नुपर्ने सहयोग जारी रहने प्रतिबद्धता जनाउनु भएको छ।
नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सपथ ग्रहण तथा हेडगल हेडब्याइच ,क्याप्टेन ,भ्याइस क्याप्टेन ,लगायतलाई ब्याच वितरण गरिएको छ।मनकामना माविका डाइरेक्टर एवम् संस्थापक पुरन प्रधानको अध्यक्षता तथा बीरगंज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
ब्याच तथा सपथ ग्रहण कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मधेस प्रदेश इन्चार्ज निरजपिठाकोटेमगर,प्रिन्सिपल संगीता प्रधान ,संगीता श्रेष्ठ ,रजित श्रीवास्तव,एजाज अख्तर,तथा विद्यार्थीहरु,शिक्षक,शिक्षिकाहरु लगायतको उल्लेखनीय सहभागी रहेको थियो ।
कार्यक्रमको स्वागत मनतब्य शिक्षिका अनिता चौधरीले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण सहायक प्रिन्सिपल सुनिल यादवले गर्नुभएको थियोे ।मनकामना माविका विद्यार्थीहरुले सपथ ग्रहण खाए,आजदेखि जिम्मेवारी थपियो,सपथ ग्रहण तथा ब्याच वितरण ।।।।
बीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको मनकामना माविका विद्यार्थीहरुको जिम्मेवारी आजबाट थपिएको छ।आज बीरगंज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेले विद्यार्थीहरुलाई सपथ ग्रहण तथा ब्याच वितरण गर्नुभएको थियो । उहाँले महानगरपालिका निजी बिधालयहरु संग सधैं सहकार्य र समन्वय गरेर अगाडि बढने बताएका छन् । अहिले शिक्षा क्षेत्रमा भइरहेको अवस्थामा प्याब्सन एन प्याब्सन संग समन्वय गरेर महानगरपालिकाले प्रदान गर्ने छात्रवृत्ति कार्यक्रममा उपलब्धि हुने बताए । शिक्षा क्षेत्रमा निजी बिधालयले स्रोत साधन कम भए पनि राम्रो प्रगति गरिरहेकोमा धेरै खुशी लागेको अधिकृत लामिछानेले बताएका छन् । बीरगंज महानगरपालिकाले प्रदान गर्ने जुनसुकै शिक्षा क्षेत्रमा आफुले गर्नुपर्ने सहयोग जारी रहने प्रतिबद्धता जनाउनु भएको छ। नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सपथ ग्रहण तथा हेडगल हेडब्याइच ,क्याप्टेन ,भ्याइस क्याप्टेन ,लगायतलाई ब्याच वितरण गरिएको छ।मनकामना माविका डाइरेक्टर एवम् संस्थापक पुरन प्रधानको अध्यक्षता तथा बीरगंज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।ब्याच तथा सपथ ग्रहण कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मधेस प्रदेश इन्चार्ज निरजपिठाकोटेमगर,प्रिन्सिपल संगीता प्रधान ,संगीता श्रेष्ठ ,रजित श्रीवास्तव,एजाज अख्तर,तथा विद्यार्थीहरु,शिक्षक,शिक्षिकाहरु लगायतको उल्लेखनीय सहभागी रहेको थियो । कार्यक्रमको स्वागत मनतब्य शिक्षिका अनिता चौधरीले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण सहायक प्रिन्सिपल सुनिल यादवले गर्नुभएको थियोे ।