जातीय एकता र सद्भावको सुन्दर उदाहरण बहुअरी

645

आनन्द पटेल /
परवानीपुर । “बगयिासे फुलवा लोर के लयिाएम, बाबा बैजु के चढाएम, बाबा फेर दनिा भक्तनपर नजरयिा अईनी रउवा दुवरीया ना” हम त गंगाजल लयिाएम, बाबा बैजु के चरण पखारेम, बाबा फेर दनिा भक्तनपर नजरयिा, भखिरयिा बनके अईनी रउवा दुवरयिा ना । भखिरयिा बनके अईनी रउवा दुवरयिा ना”

यी शब्दहरु परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी बस्ने हरिमती देवी पासवानले यो साल गाएको तीज गीतका शब्दहरु हुन् । यसपाली हरिमती देवी पासवानको तीज अरुको भन्दा फरक भयो । हरिमत िदेवी मात्र होइन यो पटक नलिम देवी पासवानको तीज पन िअरुको भन्दा र पहलिेको भन्दा फरक रह्यो ।

कनिक ियसपाली नलिम देवी पासवानले आफ्नै घरमा तीजको कार्यक्रमको आयोजना गरन् िजहाँ हरिमत िदेवीले यनिै शब्दहरुलाई आफ्नै भोजपुरी भाकामा लय हालन् ि। उनीहरुलाई यस टोलका मैलासी देवी पटेल, सबरानी देवी पासवान, समिन्त्रिी देवी राम, आशा देवी पासवान, मनसिा देवी पासवान, शोभा देवी पटेल, सयिा देवी पासवान, धनमती देवी राम, पूजा देवी पटेल, अन्तमिा देवी यादव लगायत सबै समुदायका महलिाहरुले साथ दएि ।

यसपालीको तीज उनीहरुले नलिम देवी पासवानको घरमा एक साथ मलिेर गीतसंगीत र नाचगान गरेर मनाए ।
पछल्लिो केह िसमय यता मधेशमा पन ितीज पर्वको रौनक बढ्दो छ र तीज मनाउनेहरुको संख्या बढ्दै गएको छ । हुन त नेपालभर तीजको रौनक त उत्तकिै थयिो तर बहुअरीका महलिाहरुले यो पटक मनाएको तीज भने धार्मकि र सामाजकि सबै हसिाबमा फरक र उदाहरणीय थयिो ।

यहाँ बहिानै उठेर नुहाई, धुवाई गरेर आफ्ना घर आँगन सफा गरसिकेपछ िसाँझ पख नयाँ लुगा लगाएर बहुअरी टोलका महलिाहरु शवि भगवानको कथा सुन्न सबै जना एक ठाउँमा जम्मा हुने चलन छ । यसको नरिन्तरताको लाग िपूजापाठ गर्न र भगवान शविको कथा सुन्न व्यवस्था मलिाउने जम्मिा भने यो तीजमा नलिम देवी पासवानको थयिो ।

उनले यो व्यवस्था आफ्नै घरमा मलिाईन् । उनी भन्छन् िॅएक हप्ता पहलिा सेही हमरे घरमे पूजा करेके टोलके सब महलिा लोग कहलासे अपने घरमे पूजापाठके ब्यवस्था मलिावल बतईली”। ॅउ खुशी होत कहली हमनीके दलति जाती लोग के घरमे बगित २ वरर्षि से तीज लगायत और भी पूजापाठ के कार्यक्रम सभी समुदायके लोग हमनी सबसे मीलकरके करत अईलासे हमनी दलति सब बहुते खुशी रहल दलति महलिा नलिम देवी बतईली’ ।

अन्त दलतिले छोएको पानी नचल्ने, मन्दरि भत्रि छर्नि नपाइने भनरिहँदा यहाँका महलिाहरुले भने अस्तत्विलाई स्वीकारेको यो उदाहरण यसपालकिो तीजको सम्भवत सबै भन्दा सुन्दर उदाहरण मान्न सकन्छि । को दलीत, को ठूला जाती, को धनी, को गरबि तीजको रमझममा पन िउनीहरुले कसैलाई वभिेद गरेनन् ।

हुन त तीजमा आफ्नो श्रीमान् र परविारको सुस्वास्थ्य र समृद्धकिो लाग िव्रत बस्ने पौराणकि कारणहरु भए पन ियो ठाउँका महलिाहरुले भने खासगरी यो चाडमा जातयि वभिेदको खराब प्रवृत्तलिाई अन्त्य गर्ने व्यवहारकि उदाहरण दएिका छन् ।

उनीहरु भन्छन ॅयस पालीको तीजमा यहाँ कुनै पन िकसिमिको जातीय वभिेद, छुवाछुत, भेदभाव लगायतका क्रयिाकलापहरु भएन । ॅपरवानीपुरको बहुअरीका महलिाहरुको यो सामाजीक एकताले नेपाली समाजमा एउटा नयाँ वश्विासको भावना जागेको स्थानीय पानमती देवी बताउँछन् ि।

उनले यो ठाउँको महलिाहरुको यो एकताले समाजमा जातीय वभिेद अब बस्तिारै घट्दै जानेमा आशा पलाएको पन िबताईन् । पछल्लिो दनिको भन्दा अहलिेको दनिहरुमा खासगरी यस समुदायका मानसिहरुमा एकताको वकिास भएको र एक अर्का प्रतकिो वश्विासको वातावरण अझ बढ्दै गएको उनीहरुको यो क्रयिाकलापले देखाएको छ ।

तीजको बहानामा उनीहरु सबैसँगै हाँसे, रमाए, गाए र नाचे । उनीहरुको त्यो हाँसोमा परविर्तनको उत्साह थयिो जसको उमंगमा उनीहरुले मलिेर रमाए, वभिेदका अनेक रङ्गहरुलाई चुनौती दँिदै के पासवान, के पटेल, के यादव एकै स्वरमा गाए, एकै तालमा नाचे ।

सम्भवतः यस्तो दृश्य बारा जल्लिा त के नेपाल मै पन िकमै देख्न पाईन्छ । कनिक िउहलिे देख िचल िआएको जातीय वभिेद हटाएर यसरी सबै एकै ठाउँमा आउन धेरैलाई हम्मे हम्मे पर्ने समाज हो नेपाली समाज । तर परवानपिुरको यो उदाहरण एउटा सुन्दर सुरुवात हो समुदायबाटै जातीय वभिेदको अन्त्य र व्यावहारकि रुपमा समानता स्वीकार्नको लाग ि। उसै पन िहाम्रा चाडबाडहरुले सामाजीक एकता र एक आपसमा मलिेर बस्ने भन्ने संदेश पनदिनिे गर्दछ ।

जातीय वभिेद नेपाली समाजको उहलिेदेख िचलआिएको एउटा ठूलो समस्या हो । आजसम्म मधेश प्रदेशमा पन िजातीय वभिेद र वशिेष छुवाछुत कायम नै छ । यहाँ जातीय वभिेदका थुप्रै घटनाहरु दनिहुँ घटरिहेको हुन्छन् । प्रायः दलतिहरु माथ िनै बोक्सीको आरोप लाग्ने, दलतिहरुले दएिका खाने कुराहरु खान नमान्ने, उनीहरुले छोएका पानी नखाने, सँगै बस्न, खेल्न, पूजापाठ गर्न, घुम्न हुन्न भन्ने, भोज भतेरमा नबोलाउने र उनीहरुकोमा पन िनजाने, सामूहकि सभा, बैठकहरुमा दलतिहरुलाई समावेश नगराउने लगायतका थुप्रै घटनाहरु दनिहुँ जसो हामीले समाचारहरुमा सुन्ने अथवा पढ्ने गरेका छौं ।

यती मात्र होईन वद्यिालयमा समेत दलतिका छोराछोरीहरुले अवहेलना र दुःख पाउने अनेकन घटनाहरु समाचारहरुमा आईरहन्छ । तर यस्ता घटनाहरुका बावजुद पन ियी महलिाहरुले गरेका सामूहकि तीज कार्यक्रमले सामाजीक एकता र एक आपसबीचको माया र प्रेमलाई समुदाय स्तरमै थप बलयिो बनाएको छ ।

जुन समुदायसँग मान्छेले घृणा गर्थे आज त्यही समुदायका व्यक्तहिरुसँगै बसेर पूजापाठ गर्नु साँच्चीकै अब हाम्रो समाज नयाँ दशिातरि गईरहेको हो क िभन्नेमा समाजसेवी प्रमोद यादव आशावादी छन् । यी महलिाहरुले तीज पर्व सँगै मनाएर समाजमा जातपातमा गलत सोच राख्ने मानसिहरुको सोँच र वचिारलाई बदल्न मजबुर गर्ने कुरामा उनी वश्विाश गर्छन् ।

तीजमा मात्र होईन केही दनि अगाड िकृष्ण अष्टमीको अवसरमा पन ियो टोलका सबै युवाहरु मलिेर सात दसिम्म दनिरात पूजापाठ गरेर कृष्ण अष्टमी मनाएका थएि ।

कृष्ण अष्टमी पूजाको स्मरण गर्दै स्थानीय उमेश पटेलले भने ॅकृष्ण अष्टमी मनाउनका लाग िहामी यस टोलका सबै युवाहरु एक ठाउँमा जम्मा भई आपसमा समन्वय गरेर धुमधामका साथ यो पर्व मनायौं । यस पूजामा दलीत समुदायका अगुवा महन्थ हजरा, यूवाहरु मुकेश पासवान, फुलमती देवी राम, सागरति राम, उदेश पासवान, रबी पासवान, प्रकाश पासवान, बकिास पासवान लगायतको पन िवशिेष सहयोग रह्यो ।

ॅमहलिाहरु मात्र होइन यहाँ युवाहरु पन ियस्तो कुराहरुमा सकारात्मक रहेछन् भन्ने यो कृष्ण अष्टमीको पूजा उदाहरण हो ।

ॅकेही वर्ष अगाड ियही समाजमा हामी दलतिहरुसँग ठूला जातका मानसिहरु बस्न नचाहने, हामीले दएिको खानेकुरा नखाने, हामीले छोएको पानी समेत अशुभ मान्ने, आफ्ना बालबच्चाहरुसँग हाम्रा बालबच्चाहरु खेलाउन नचाहने, गाउँमा यज्ञ वा महायज्ञ हुँदा हामी दलीतहरुलाई पूजापाठमा समावेश नै नगराउने चलन थयिो’, स्थानीय नलिम देवी पासवानले आफूहरुले पहलिा पहलिा भोगेको सामाजीक दुःखेसो पोखन् ि।

वभिेदका घटनाहरु सम्झदा उनको मन अझै पन िभारी भएर आउँछ । उनले थपन्,ि ॅयती मात्र होईन पठन पाठनमा समेत हाम्रो छोराछोरीहरुसँग पढ्न नबस्ने, खेल्न नचाहने लगायतका थुप्रै तीतो घटनाहरु हामीहरुसँग घटेको छ । तर लामो समयपछ िदेशमा नयाँ संवधिान आईसकेपछ िहामी दलीतहरुले पन िराजनीतकि रुपमा सहभागतिा जनाउन थालेपछ िहामीसँग ठूला जातका मानसिहरुले गर्ने व्यवहारमा अहलिे त बस्तिारै भए पन िपरर्वितन आउन थालेको छ ।

पहलिाको व्यवहार र अहलिेको व्यवहारमा त नकिै फरक छ न ि। समाज आखरि हाम्रै त हो । ढलिै भए पन िसबैले सबैलाई सम्मान गर्दा राम्रो लाग्छ ।ॅ

देशमा नयाँ संवधिान आईसकेपछ िअहलिे तीन तहको सरकारमा दलतिहरुको पहुँच पन िबस्तिारै राजनीतमिा बढ्न थालेपछ िदलतिहरुसँग गर्ने वभिेदमा कमी आएको सयिा देवी पासवानको भनाई छ । ॅखासगरी स्थानीय नर्विाचनमा दलीतबाट एकजना जनप्रतनिधिी अनविार्य नर्विाचति हुने संवधिानमै व्यवस्था भएपछ िहामी दलीतहरुको मनोबल बढेको र ठूलाजातकाहरुले आफूहरुसँग गर्ने व्यवहारमा ठूलो परर्वितन ल्याएको’ सयिा देवी पासवान बताउछन् ि।

ॅकुनै समयमा हामी दलीतहरुलाई कुनै पन िकार्यक्रम वा सामाजीक बैठकमा बोलाउदैन थएि, तर अब हाम्रो समुदायबाट पन िजनप्रतनिधि िहुनुपर्ने व्यवस्थाले हाम्रो आत्मसम्मान पन िबढ्न थालेको छ ।ॅ यो व्यवस्थाले पन िधेरै कुराहरु परविर्तन भएको स्थानीय धनमती देवी रामको भनाई छ ।

त्यसैको उदारण हो यो तीजको व्रत

दलति समुदाय त यो समाजको आफूहरु प्रतकिो परविर्तति व्यवहारबाट खुशी छन् । दलति समुदाय प्रतकिो हेराई र व्यवहारमा परविर्तन गर्दा अर्को समुदायकाहरुले चाहँि कस्तो महसुश गर्दै छन् त भनेर हामीले मैलासी देवी पटेलसँग कुरा गरेका थयिौं ।

उनको वचिारमा ॅहामी मानसि सामाजीक प्राणी हौँ, जसरी हामी खाना खान्छौं त्यसरी दलीतहरु पन िखान्छन् । हाम्रो रहन सहन र उनीहरुको रहन सहनमा कुनै पन िकसिमिको फरक नै छैन भने उनीहरुसँग हामी कनि भेदभाव गर्ने, जातीय छुवाछुत कनि मान्ने रु हामी तीज व्रत मात्र होईन, सादी वविाहमा पन िएक अर्काको साथ र सहयोग गर्छौं, सँगै खाना खान्छौं, काम गर्छौं, पूजापाठ गर्छौं ।

अहलिे हामी बीचमा कुनै पन िकसिमिको छुवाछुत वा जातीय वभिेद छैन । यती मात्र होइन खेत, खलहिान या कुनै पन िसामाजीक कार्यमा हामी सबै महलिाहरुसँगै मलिेर काम गर्छौं ।ॅ

यस्तै आशा देवीको अनुसार यसपाली तीजको दनि उनीहरुको टोलमा महलिाहरुको मनोरन्जनको लाग िसांस्कृतकि कार्यक्रमको समेत आयोजना गरएिको थयिो । जसमा अधकिांश दलीतहरुकै छोराछोरहिरुले भाग लएिका थएि ।

यसैगरी शोभा देवी पटेल भन्छनिॅ यस टोलका हामी सबै महलिाहरु मलिेर एउटा पैसा जम्मा गर्ने समूह बनाएका छौं । जसमा हामी भन्दा दलति समुदायकै महलिा, ददिबिहनिीहरुको संख्या बढी छ । हामी समूहमा दुई पैसा जम्मा गरेर कसैलाई कुनै आवश्यक काम पर्यो जस्तै कसैको घरमा सादी वविाह पर्यो, कसैका छोराछोरी नै बरिामी परे या कुनै साना करिाना पसल नै खोल्नु पर्यो भने हामी जम्मा गरेको पैसाबाट नै सापटी दएिर एक अर्कालाइ सहयोग गर्ने गर्छौं ।

यसबाट हामी महलिाहरुलाई आर्थकि भार पन िकम पर्छ र समयमै सहयोग पाईन्छ ।ॅ बहुअरीका महलिाहरु उनीहरुले सुरु गरेको यो सामाजकि एकताबाट प्रशन्न छन् ।

यसै सन्दर्भमा स्वच्छ समाज यूवा क्लबका अध्यक्ष भुपेन्द्र पटेलसँग कुराकानी गर्दा उनी भन्छन्, ॅयस बहुअरी टोलमा जातीय वभिेद वा दलीतहरुसँग गरनिे व्यवहारमा कुनै पन िकसिमिको भेदवाभ छैन । हामी सबै समुदायका मान्छेहरु मलिेर बसेका छौं । बारा जील्लामै यो टोल सब भन्दा शक्षिति गाउँको रुपमा परचिति रहेको र यो गाउँमा दलीत समुदायका छोराछोरीहरु समेतले उच्च शक्षिा हासलि गररिहेको हुनाले यहाँ एक अर्कासँग घृणा गर्ने खालका घटनाहरु एकदम कमै हुने गरेको छ ।ॅ

करबि चार सय जत िदलीत बस्ती रहेको यो टोलमा जातीय छुवाछुतका घटना नकिै कम हुने गरेको र भएका घटनाहरु समाजमै बसेर समाधान समेत भएको समाजसेवी सरोज यादव बताउनु हुन्छ ।

ॅमेरो श्रीमान सरकारी जागरिको कारण प्राय बाहरि नै बस्नु हुन्छ । मेरो घरमा अहलिे म र दुईजना छोरीहरु मात्र छौं । एक त म महलिा त्यसमा पन िदलीत । घर चाहँि कसरी चलाउने भन्ने प्रश्न मनमा बारम्बार उठ्थ्यो तर यही समाजका अरु ठूला जातका महलिा ददिीबहनिीहरुले मलाई साथ र सहयोग गरेपछ िम हौसएिँ । घर चलाउनमा अहलिे कुनै कसिमिको समस्या छैन’ , सबरानी देवी पासवान बताउँछन् ि।

उनी थप्छन् िॅयती मात्र होईन कुनै बेला घरमा ग्यास सकन्छि, कुनै बेला बच्चाहरु नै बरिामी पर्छन्, कुनै बेला आफूलाई नै बजारमा आवश्यक काम पर्छ । यी सबै मेरा समस्याहरु टोलका दाजुभाई र ददिीबहनिीहरुले गर्दा नै सजीलै तरकिाले समाधान भईरहेको छ । मलाई महसुस नै हुँदैन क िम एक दलीत महलिा हुँ भनेर । कनिकी हामी साना जातकाको ठूला जातका सबै समाजमा एक आपसमा मलिेर बस्छौं । हामी शान्त र एक आपसमा मलिेर कसरी बस्न सकन्छि भन्ने बारेमा प्रायः छलफल गररिहन्छौं ।ॅ

सबरानी देवी पासवानलाई मात्र होइन यसै टोलका हरन्द्रि पासवानलाई पन िअप्ठ्यारो परेको बेला अन्य जातका छमिेकीहरुले सहयोग गरेका छन् । उनी एउटा दुखद घटना सम्झन्छन् ॅएकदनि म गाडी दुर्घटनामा परें । सुरुमा त सानो चोटपटक मात्र त हो भनेर औषधी पसलबाट मैले औषधी कनिेर ल्याएँ । खाना खाईसकेपछ ित्यो औषधी खाएर सुतें । त्यतीबेला मेरो श्रीमती माईती गएकी थईिन् । घरमा दुईजना छोरीहरु, सानो छोरा र म मात्र थएिँ ।

त्यो दनि रातको १२ बजे एक्कासी मेरो पेट जोडले दुख्न थाल्यो । पेटको दुखाईले म छटपटाउन थालें ठीक त्यही समयमा मेरो एकजना छमिेकी धरमेन्द्र पटेल र भोला पटेल मलाई के भयो भनेर हेर्न आए र मेरो त्यो हालत देखेर उनीहरु दुवै जना मलिेर मलाई मोटरसाईकलमा बसाएर अस्पतालमा पुर्याए र रातभरी म सँगै बसे । बल्ल पछ िमेरो घरका सदस्यहरुले यो घटनाको बारेमा थाहा पाए ।

त्यो बेला जब म दुःखको घडीमा थएिँ त्यही अन्य जातका दुईजना भाईहरुले मेरो ज्यान बचाए । चाहेको भए उनीहरुले मलाई यो दलति हो, यसलाई हामी कनि सहयोग गर्ने भनेर छोड्न पन िसक्थे तर उनीहरुले त्यसो गरेनन् र मेरो ज्यान बाच्यो ।ॅ

यती मात्र होईन गत वर्ष हरन्द्रि पासवानले आफ्ना छोरीको बहिे पन िधुमधामले गरे । त्यसमा पन ियही समुदायका छमिेकीहरुले उनलाई परेको सहयोग गरेका थएि । ॅअरुको नजरमा जातीय छुवाछुत होला तर हाम्रो टोलमा छुवाछुत के हो, हामीलाई कुनै फरक पर्दैन’, उनी भन्छन् ।

यस्तै आशा देवी पन िआफ्नो ठूला जातका छमिेकीहरुले लगाएको गुण कहल्यिै बर्सिदिनिन् । उनी सम्झन्छिन् िॅदुई महनिा अगाड िमधेशमा पानीको हाहाकार थयिो । हाम्रो पन िधारा सुकेर सार्है गाह्रो भएको थयिो । हामी छमिेकीको घरमै पुगेर पानी ल्याउथ्यौं । उहाँहरुले कहलिे हामीसँग छुवाछुतको भेदभाव गर्नु भएन ।ॅ

बहुअरीमा यस्ता थुप्रै कथाहरु छन जुसले दलति र अन्य समुदायहरुबचि एकता, सद्भाव कायम गररिहेको सुन्दर उदाहरणहरु झल्काउँछ ।

यसै सन्दर्भमा पूर्व प्रध्यापीका शान्ती देवी भन्छन्,िॅअबको यूग वैज्ञानीक हसिाबले नकिै अगाड िबढसिकेको र समाजमा एकता र मलिेर काम गर्ने वातावरण भएन भने अब बाँच्न गाह्रो हुने छ ।ॅ हामी सामाजीक प्राणी भएको हुनाले समाजमा जहलिे पन िसबैसँग सरल व्यवहार गर्नुपर्छ भन्ने उनको बुझाई छ ।

२०७९ को स्थानीय नर्विाचनमा दलति समुदायबाट वडा सदस्यमा नर्विाचति भएकी उषा देवी रामसँग पन िहामीले यो बारेमा कुरा गर्यौं । उनी भन्छन् िॅयो गाउँमा हामी दलीतहरुको संख्या चार सय जतीको हराहारीमा छ , म स्थानयि नर्विाचनमा भाग लँिदा मलाई आठ सय जत िभोटको आवश्यकता थयिो र मलाई यही गाउँका अरु समुदायका मतदाताहरुले अधकि मत दएिर जीताए ।

नर्विाचनि भएपछ िआज म यस गाउँको हरेक बैठक, सभा, गोष्ठी आदमिा नरिन्तर सहभागतिा जनाउँदै आएकी छु ।ॅ यसै वषियमा वडा नं ५ का वडा अध्यक्ष रामेश्वर साह कलवार भन्छन ॅहामीबीच अहलिे कुनै कसिमिको जातीय भेदभाव छैन । यो गाउँ पहलिेको तुलनामा अब चाहँि धेरै सुधार भएको र समाजमा एक कसिमिको एकताको प्रभावहरु देखा पर्न थालेको छ । चाहे त्यो जातीय हसिाबमा होस्, या धार्मकि हसिाबमा ।

मुस्लीमहरुको पर्व ईद, बकरदि या कुनै दलति समुदायका मानसिको घरमा भोज भतेर नै कनि नहोस् हामी जनप्रतनिधिी देख िलएिर अरु समुदायका मानसिहरु समेतले उत्साह पूर्वक सहभागतिा जनाउदै आएका छौं ।ॅ

यत िमात्र होइन मुस्लीम समुदायका मानसिहरु पन िहन्दिुका घरमा जाने गरेको पाईएको छ । जस्तैः दशै, तहिार, छठ, होली आद िपर्वमा हरेक समुदायका मानसिहरु एक अर्काको घरमा जाने गरेको र एक अर्कालाई साथ र सहयोग गर्दै आएको यूवा नेता सन्जु साहको भनाई छ ।

जातीय वभिेद र छुवाछुतको सम्बन्धमा कानुनमा चाहँि के छ त भनेर अधविक्ता त्रलिोक प्रताप संिहसँग बुझेका थयिौं । उनको अनुसार जातीय छुवाछुत, भेदभाव तथा अन्य अपमान जन्य व्यवहार सम्बन्धी दण्ड र सजायको व्याख्या नेपालको संवधिानमै गरएिको छ ।

छुवाछुत तथा भेदभाव वरिुद्दको हकः कुनै पन िव्यक्तलिाई नीजको उत्पत,ि जात, जाती, समुदाय, पेशा, व्यवसाय वा शाररिकि अवस्थाको आधारमा कुनै पन िनजिी तथा सार्वजनकि स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरनिे छैन । यस धाराको प्रतकिुल हुनेगरी भएका सबै प्रकारका छुवाछुत तथा भेदभाव जन्य कार्य गम्भीर सामाजकि अपराधका रुपमा कानुन बमोजमि क्षतपिूर्ती पाउने हक हुनेछ ।

भेदभावपूर्ण व्यवहार गर्न नहुनेः कानुनमा अन्यथा व्यवस्था भएको बाहेक कानुन बमोजीम अधकिार प्रयोग गर्ने अधकिारलिे त्यस्तो अधकिार वा सामान्य कानुनको प्रयोग गर्दा उत्पत,ि धर्म, वर्ण, जात, जाती, लङ्गि, शाररिकि अवस्था, अपाङ्गता, स्वास्थ्य स्थतिी, वैवाहकि स्थतिी, आर्थीक अवस्था, वैचारकि अवस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पन िनागरकि माथ िजानीजानी भेदभावपूर्ण व्यवहार गर्नु हुँदैन । उपदफा ९१० बमोजीम कसुर गर्ने वा गराउने व्यक्तलिाई तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरविाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

अधविक्ता संिहको अनुसार राज्यको सबै नकिायमा दलतिलाई समानुपातकि समावेशी सद्धिन्तको आधारमा सहभागी हुने हक हुनेछ । सार्वजनकि सेवा लगायत रोजगारीका अन्य क्षेत्रमा दलति समुदायको सशक्तीकरण, प्रतनिधित्वि र सहभागतिाका लाग िकानुन बमोजीम वशिेष व्यवस्था गरनिे छ ।

दलति हुँ, सानो जातीको हुँ भन्दैमा कसैसँग डराउनुपर्ने, लाज मान्नु पर्ने,आफूलाई कोश्ने, आद िआफ्नो आत्म सम्मानमा ठेस पुर्याउने कुनै पन िकसिमिको काम कसैले पन िगर्नु हुँदैन भन्ने वचिार स्थानीय अच्छेलाल रामको छ ।

उनी भन्छन् ॅहामी दलतिको घरमा जन्मीदा के यो पाप हो रु के हामी दलतिलाई यो संसारमा सम्मान पूर्वक बाँच्ने अधकिार नै छैन र रु पक्कै छ । अहलिे त नेपालको संवधिानले पन िसबैलाई सम्मान पूर्वक बाँच्न पाउने अधकिार दईिसकेको छ ।

आखरि हामी को हौँ र यो नमान्ने रु यही छमिेकी देश भारतमा एक जना दलीत महलिा देशकै सर्वोच्च पदमा बसेर ईतहिास रचेकी छन् ि। उहाँहरुको यो कथाबाट हाम्रो समाज पन िबदल्न जरुर िछ । आज वश्विको प्राय देशमा दलतिहरु उच्च पदमा बसेर काम गररिहेका छन् र दलतिका छोराछोरीहरु पन िसरकारी जागरिमा नाम नकिालेर अब्बल ठाउँमा पुग्न थालेका छन् ।

एक दनि यो पन िआउँछ क िएक जना दलतिका छोराछोरीले यो देशको प्रधानमन्त्री बनेर देश चलाउने छन् । ज्ञान, प्रगत िजातले होइन अवसरले मापन गर्ने हो । अब कुनै पन िनाममा वभिेदका कुराहरु हट्नुपर्छ नत्र अगाड िधेरै पुस्ताले फेर िअझैँ वभिन्नि बहानामा पछ िपारनिेछन । अब यो देशमा छुवाछुत र वभिेद होईन बरु वकिास र समृद्धकिो बारेमा बहस हुन जरुरी छ ।ॅ

Leave A Reply

Your email address will not be published.