बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिका र रेडक्रसबीच सम्झौता ।बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिका र रेडक्रसबीच सम्झौता ।
वीरगन्ज । बरिामीलाई नःिशुल्क रगत उपलब्ध गराउन बन्दिबासनिी गाउँपालकिा र रेडक्रसबीच सम्झौता भएको छ । बन्दिबासनिी गाउँपालकिाकाले गाउँवासीलाई नःिशुल्क रगत उपलब्ध गराउने भएको छ । रगत आवश्यक पर्ने गाउँपालकिाका बरिामीलाई नःिशुल्क रगत उपलब्ध गराउन बन्दिबासनिी गाउँपालकिाको कार्यालय र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका वीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बन्दिबासनिी गाउँपालकिाका प्रमुख प्रमोद तविारी र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सौरभ राज पाण्डे बीच भएको सम्झौतामा रगत आवश्यक पर्ने गाउँवासीलाई रेडक्रसद्वारा सञ्चालति रक्त सञ्चार सेवा पर्साबाट रगत उपलब्ध गराइने छ । यो सम्झौता लागू भइसकेको जनाइएको छ ।
बन्दिबासनिी गाउँपालकिा प्रमुख तविारीले नर्विाचनमा उम्मेदवार हुँदाका बखत गरेको चुनावी प्रतबिद्धता र गाउँ पालकिाको नीत ितथा कार्यक्रममा उल्लेख भएको ु अध्यक्ष स्वास्थ्य सहायता कार्यक्रमु अन्तरगत गाउँवासीलाई नःिशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको बताए ।
नःिशुल्क रगत पाउनका लाग िआफू गाउँवासी भएको प्रमाण स्वरूप यसै गाउँपालकिाको भनेर प्रमाण खुल्ने नागरकिता, मतदाता परचियपत्र, सवारी चालक अनुमत िपत्र वा राष्ट्रयि परचियपत्रको प्रतलिपि िपेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
गाउँपालकिाको कार्यालयमा भएको सम्झौता कार्यक्रममा प्रमुख प्रशासकीय अधकिृत राकेश ओझा , लेखा प्रमुख मथिलेश कुशवाहा लगायतको उपस्थति िरहेको थयिो ।