लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न

520

माघ ९ , आनन्द पटेल
बाराको परवानीपुर गाउँपालकिा वडा नं ३ लपिनीमाल स्थति स्वास्थ्य चौकीमा मंगलबार नःिशुल्क आँखा चेकजाँच शविरि सम्पन्न भएको छ । वडा नं ३ का १४८ जना स्थानयिहरुको आँखा चेकजाँच गर्दा ३२ जनामा मोटयिावन्दि फेला परेको लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सटिीका अध्यक्ष सलमा खातुनले जानकारी दएिकी छनि । लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सटिीको आयोजना र परवानीपुर गाउँपालकिाको सहकार्यमा आज नःिशुल्क आँखा शविरिको आयोजना गरएिको थयिो । बरिामीहरूको चेकजाँच माट्रकिा आई फाउन्डेसनका अप्टोमेट्रक्सि डाक्टर मनषिा पटेलले गरेकी थइिन् । मोतयिावन्दि फेलापरेको ३२ जनालाई यही माघ १९ गते वीरगन्जमै आँखाको शल्यक्रयिा गर्ने अध्यक्ष खातुनले जानकारी दइिन् । साथै उनले यस क्लबले वभिन्नि ठाउँहरूमा सामाजकि कार्यक्रमहरु संचालन गर्दै आएको बताइन् । उनले भनन् िू हामीले आज लपिनीमालमा नःिशुल्क आँखा शविरि गर्यौ जसमा ३२ जनामा मोतयिावन्दि फेला परेको छ । वहाँहरुलाई हामीले नःिशुल्क रूपमा नै आँखाको शल्यक्रयिा गर्ने बताइन् ।ू खास गरेर गरीब, असहाय र पछिडा वर्गका व्यक्तहिरूका लाग िहामीले यो शविरिको आयोजना गरेको उनले भनन् ि। ू सो अवसरमा गाउँपालकिा अध्यक्ष राम क्षत्री प्रसाद पटेल, उपाध्यक्ष सुगान्धी देवी कनुइन, वडा नं ३ का वडा अध्यक्ष इब्राहीम देवान लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सटिीका सचवि सुशीला साह, माट्रकिा आई फाउन्डेसनका मनोरञ्जन यादव, राजेश चौधरी लगायतको उपस्थति िरहेको थयिो । कार्यक्रमको अवलोकन गर्दै गाउँपालकिा अध्यक्ष राम क्षत्री प्रसाद पटेलले सराहनीय कार्य गरेको यस लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सटिीका सम्पूर्ण पदाधकिारीहरुलाई धन्यवाद दएिका थएि । साथै उनले आउने दनिमा पन ियस क्लबसंग सहकार्य गरेर सामाजकि कार्यक्रमहरु गर्ने प्रतबिद्धता जनाए ।

Leave A Reply

Your email address will not be published.