लिटिल बडी प्री–स्कुलको वार्षिक खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
वीरगञ्ज । महानगरपालिका–८, पानीट्याङ्कीमा अवस्थित लिटिल बडी प्री–स्कुलले आयोजना गरेको वार्षिक खेलकुद सप्ताहको समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाएका तथा उत्कृष्ट प्रदर्शन…