प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
काठमाडौं/दिल्ली – नेपाली मूलका प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार (२७ पुस २०८२) बिहान दिल्लीस्थित आफ्नै निवासमा निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार प्रारम्भिक रूपमा मुटुको समस्या/हृदयघातका कारण उनको निधन भएको…