श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक नियुक्त
पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक पदमा नियुक्त भएका छन्।
शुक्रबार आयोजित एक कार्यक्रमबीच नव–नियुक्त प्रधानाध्यापक चौहानले औपचारिक रूपमा पदभार…