प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी ‘निर्वाचन प्रहरी’ भर्ना सुरु
२४ पौष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सरकारले ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रिया सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै १ लाख ३३…