प्याब्सन टी–१० क्रिकेट : गुरुकुल, एस.आर. ग्यालेक्सी र साउथ जोन विजयी
वीरगञ्ज, पुस ८ ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबार सातौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका…