बंगलादेशमा हिन्दु समुदायमाथि हिंसाको विरोधमा वीरगन्जमा प्रदर्शन
पौष ५ वीरगन्ज —
बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या तथा हिंसाको विरोधमा शनिबार वीरगन्जमा विभिन्न हिन्दुवादी संघ–संस्थाहरूले विरोध प्रदर्शन गरेका छन्।
वीरगन्जको ऐतिहासिक माइस्थान मन्दिर परिसरबाट सुरु…