वीरगञ्ज–२७ उदयपुर घुर्मीमा निःशुल्क महिला तथा बाल स्वास्थ्य शिविर सम्पन्न
वीरगञ्ज, पुस ३ ।
वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क महिला तथा बाल स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान…