विश्व एड्स दिवसको अवसरमा एचआईभी प्रभावित विपन्न व्यक्तिहरूलाई कम्बल वितरण

विश्व एड्स दिवस (World AIDS Day) २०२५ को अवसरमा नेपाल आराधना समाजकी अध्यक्ष बहिनी दीपाको अध्यक्षतामा तथा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसको आयोजनामा एचआईभी संक्रमित तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई कम्बल वितरण कार्यक्रम सम्पन्न गरिएको…

छिमेक लघुबित बितिय संस्था लिमिटेडको २५ औँ वार्षिक अवसरमा बृद्ध आश्रममा खाद्यान्न सहयोग

वीरगञ्ज– छिमेक लघुबित बितिय संस्था लिमिटेडको आफ्नो २५ औँ वर्ष प्रवेश गरेको अवसरमा ठोरी गाउँपालिकामा रहेको बृद्धआश्रममा विभिन्न खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको छिमेक लघुबित बितिय संस्था लिमिटेड पर्सा शाखाका प्रमुख रन्जन कुमार महतोले…

पत्रकार आशु सर्राफ ‘नरेश सर्राफ स्मृति पुरस्कारबाट सम्मानित

मंसिर १५, वीरगञ्ज आनन्द पटेल। स्वर्गीय नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। तेस्रो स्मृति सभाको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ…

रौतहटमा कार्यरत असई रागनी कुमारी देशभर सर्वोत्कृष्ट घोषित, ४० हजारसहित सम्मानित

समाचार: मंसिर १५ वीरगंज । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने…

पर्साका सीमानाकाबाट रोहिंग्या घुसपैठ रोक्न सरकारलाई विश्व हिन्दू परिषद्को माग

वीरगञ्ज । विश्व हिन्दु परिषद् नेपालले म्यानमार र बङ्गलादेशबाट विस्थापित रोहिंग्या तथा अन्य मुस्लिम समुदायका व्यक्तिहरू नेपालमा अवैध रूपमा भित्रने क्रम तीव्र बनेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । रोहिंग्या तथा अन्य मुस्लिम समुदायका…

वीरगञ्जमा ‘Run Together, Rise Together’ म्याराथन संचालन गर्न फाउन्डेसन–पाब्सनबीच सहकार्य

युथ सर्भ फाउन्डेसन र पाब्सन वीरगञ्जबीच ‘Run Together, Rise Together’ म्याराथन कार्यक्रमका लागि सम्झौता वीरगञ्ज। युथ सर्भ फाउन्डेसन र पाब्सन वीरगञ्जबीच ‘Run Together, Rise Together’ म्याराथन कार्यक्रम संचालन गर्न एक ऐतिहासिक सम्झौता भएको…

पर्सामा ३० किलो गाँजा सहित भारतीय नागरिक पक्राउ

एआई जेनरेटेड फोटो वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा…

बीरगंजमा कक्षा ९ र ११ को छात्रवृत्ति अब प्याब्सनद्वारा परीक्षा मार्फत प्रदान गरिने

बीरगंज — बीरगंज महानगरपालिकाले वितरण गर्दै आएको कक्षा ९ र ११ को छात्रवृत्ति अब प्राइवेट एण्ड बोर्डिङ स्कूल्स (प्याब्सन) ले सञ्चालन गर्ने परीक्षामार्फत प्रदान गरिने भएको छ। छात्रवृत्तिका लागि विद्यार्थीहरूले भरेका फाराम ‘जेनजी’ आन्दोलनकारीले…

एनपीएलमा आज कर्णाली याक्स र काठमाडौं गोर्खाज आमनेसामने

काठमाडौं । त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी…

भारतले गण्डक नहरमा पानी रोक्दा पर्सा–बारा–रौतहटका किसान संकटमा

वीरगंज : गहुँ बालीको सिजन नजिकिँदै गर्दा भारतले यस वर्ष नहरमा पानी दिन नसक्ने बताएपछि किसान हैरानीमा परेका छन् ।भारतीय पक्षले नहरमा पानी नदिँदा नहर प्रणालीमा आश्रित पर्सा, बारा र रौतहटका किसान गहुँ बालीमा सिँचाइबाट वञ्चित हुनेछन् । यसले…