रौतहटमा इलाका प्रहरी कार्यालय गंगापिपराको नेतृत्वमा जनचेतना अभियान
रौतहट, १४ मंसिर । रौतहटको दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सडक अतिक्रमण खाली गरौँ, ट्राफिक नियमको पालना गरौँ, लागुऔषधको कुलतमा फसेका युवालाई सही दिशातर्फ डोर्याऔँ भन्ने उद्देश्यसहित शनिबार एक बृहद् सचेतना र्याली निकालिएको छ।
इलाका…