मधेश प्रदेश सरकारद्वारा किसानलाई प्रतिकठ्ठा १५०० राहत, बेरोजगार युवालाई मासिक २ हजार भत्ता
जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। साथै, प्रदेशका बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने…