भगवान् राम नेपालमै जन्मिएका हुन् , यो कुरा भन्न कोहिसंग डराउनुपर्दैन : प्रधानमन्त्री ओली
असार २३, २०८२
काठमाडौं,२३ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र…