कन्या माविमा लागु औषध दुर्वयसन तथा ओसारपोसार विरुद्ध सचेतना मूलक कार्यक्रम सम्पन्न
१९ असार वीरगन्ज । आमा नेपाल फाउन्डेसन पर्साले वीरगन्ज ४ मा अवस्थित कन्या स्कुलमा लागुऔषध दुर्वयसन तथा ओसारपोसार विरुद्ध सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा आमा…