एसईईमा उत्रीर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई नेवा दय दबुद्वारा सम्मान
सावन १९, वीरगञ्ज । नेवा देय दबु जिल्ला कार्य समिति पर्साले एसइइ उर्तिर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई सम्मानित गरेको छ।
बीरगंजको अलखिया अतिथि सदनमा आज नेवार समुदाय बाट १८ जना एसईई पास भएका र अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो…