गुरुपुर्णिामाको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले गुरु पुर्णिामा उत्सव मनायो
सावन ०६, विरगञ्ज। गुरुपुर्णिामाको अवसरमा आज हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले आर्दशनगरमा रहेको पशुपति शिक्षा मन्दिरमा श्री गुरु पुर्णिामा उत्सव मनाइएको छ ।
नारायणी अस्पताल डाक्टर निरज सिंहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा…