मनकामना माविका विद्यार्थीहरुले सपथ ग्रहण खाए,आजदेखि जिम्मेवारी थपियो,सपथ ग्रहण तथा ब्याच वितरण
असार २८, वीरगञ्ज ।बीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको मनकाम माविका विद्यार्थीहरुको जिम्मेवारी आजबाट थपिएको छ।आज बीरगंज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेले विद्यार्थीहरुलाई सपथ ग्रहण तथा ब्याच वितरण गर्नुभएको थियो ।…