२ सय ७० किलो लागुऔषध गाजाँ सहित भारती नागरीक पक्राउ
असार ५,वीरगञ्ज । बारा प्रहरीले २ सय ७० किलो लागुऔषध गाजाँ सहित एकजना भारती नागरीकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंज स्थितबाट भारतको रामगढवा थाना…