पत्रकार छठु साहलाई दुर्ब्यवहार गर्ने प्रहरीमाथि कारवाहीकाे माग
वीरगंज, ३ असार । पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि पत्रकारका विभिन्न संगठनहरुले माग गरेका छन् । नेपाल प्रेस युनियन, पर्सा र समाजवादी प्रेस संगठन नेपाल, पर्साले छुट्टा छुटै विज्ञप्ती निकालेर दाेषी प्रहरी उपर…