एमाले र माओवादीबीच कुनै विवाद नरहेको बर्तौला प्रष्ट
जेठ २२, वीरगञ्ज । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र माओवादीबीच कुनै विवाद नरहेको प्रष्ट पार्नुभएको छ ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले एमाले–माओवादीको अहिलेको सम्बन्ध बलियो डोरीले बाधेजस्तो भएकाले…