ई – स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन
वीरगन्ज ,११ फागुन
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेकोे ई - स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको तदर्थ कमिटी गठन भएको छ ।
वीरगन्जमा शुक्रबार भएको भेलाले ई -स्पोर्ट्स एसोसिएसन अफ नेपालको पर्सा शाखाको ७ सदस्यीय तदर्थ कमिटी गठन…