नेशनल मेडिकल कलेजमा बीएस्सी नर्सिङ १४औँ ब्याचलाई भव्य बिदाइ
वीरगञ्ज, असार २९।
नेशनल मेडिकल कलेज, वीरगञ्जमा बीएस्सी नर्सिङ १४औँ ब्याचका विद्यार्थीहरूको सम्मानमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ।
नर्सिङ निर्देशक प्रा. गंगा गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.…