हैजा विरुद्ध पूर्वतयारी सुदृढ बनाउन वीरगञ्जमा दुईदिने कार्यशाला सम्पन्न
वीरगञ्ज, असार १२
हैजा लगायत जलजन्य तथा सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले वीरगञ्जमा आयोजित दुईदिने कार्यशाला शुक्रबार सम्पन्न भएको छ।
नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय…