नेशनल मेडिकल कलेज वीरगञ्जको आयोजनामा “ Run for Life , Run For Health” म्याराथन सम्पन्न
वीरगञ्ज, २१ चैत्र — नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत सञ्चालन गरिएको…