काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौं – काठमाडौं महानगरपालिकाले वैशाख १ गतेदेखि बेलुका रात्रि ८ बजेदेखि राति ११ बजेसम्म रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाका अनुसार ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा…