निर्वाचन दिवसमा आयोगको चेतावनी: मत सर्वेक्षण नगर्न अनुरोध
काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको समयमा कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।
दशौँ निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीले निर्वाचन आचारसंहिता अनुसार मत…