वीरगन्ज समाज सेवा द्वारा २३औँ महिनाको निशुल्क भोजन कार्यक्रम सम्पन्न
फाल्गुन ९, वीरगन्ज। वीरगन्ज समाज सेवा द्वारा वीरगन्जस्थित नारायणी अस्पताल परिसरमा लगातार २३औँ महिनाको दोस्रो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रूपमा सम्पन्न गरिएको छ।
पछिल्लो दुई वर्षदेखि हरेक शनिबार बिहान १० बजेदेखि…