अनिल रुङटाको घरदैलोमा स्थानीय जनताको उत्साहपूर्ण स्वागत
वीरगञ्ज। नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नीमा आयोजित कार्यक्रममा बासिन्दाले फूलमाला, अबिर तथा नारासहित उनलाई…