पर्सा–१ मा अनिल रुङटाको घरदैलो अभियान: मुर्ली टोलमा मतदातासँग प्रत्यक्ष संवाद
वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रिंगटाले वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलमा पुगेर उहाँले मतदातासँग…