Browsing Category
घटना
चितवनमा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
लहानबाट काठमाडौँ तर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी…
मकवानपुरमा सवारी दुर्घटना, नौ जना घाइते, ६ को अवस्था गम्भीर
वीरगञ्ज– राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।
मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना…
बहुअर्वामा इट्टा भठ्ठाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु
वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअर्वामा इट्टा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ।
आज दिउँसो बाख्रा चराउन गएका बेला हिरा इट्टा भट्टा उद्योग नजिक रहेको माटो निकालिएको खाल्डोमा जमेको…
वीरगञ्जमा बेवारिसे शव फेला
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिबार विहान एक महिलाको शव फेला परेको छ। मृतक वीरगञ्ज वडा नम्बर ४ नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अंसुईया अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि…
रौतहटमा खोलाको किनारमा एक महिलाको शव फेला
रौतहट– रौतहटको राजदेवी नगरपालिका–६ स्थित मनुसमारा खोलाको पूर्वी किनारमा महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायका अनुसार नाम, थर र ठेगाना नखुलेको करिब ३५ वर्षीया महिलाको शव सोमबार साँझ…
महिनामा साउदी अरबमा १३६ नेपाली कामदारको मृत्यु
काठमाडौं– गएको ९ महिनामा मात्रै साउदी अरबमा १३६ नेपाली कामदारको मृत्यु भएको छ । कार्यस्थलमै, सडक दुर्घटना, आत्महत्या, हृदयाघात र प्राकृतिक कारणबाट साउदीमा नेपाली कामदारहरूको मृत्यु भएको हो ।
साउदीस्थित नेपाली दूतावासका अनुसार यस अवधिमा…
जिराभवानी गाउँपालिका पिपरा टोलको एक घरमा आगलागी, ५० हजारको क्षति
पर्सा । पर्साको जिराभवानी गाउँपालिकामा शनिबार राति आगलागी भएको छ ।
वडा नम्बर १ पिपरा टोलका स्थानीय शिवशंन्कर गिरीको फुसको घरमा गएराति ९ बजेको समयमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको अन्नपात लत्ताकपडा…
वीरगन्ज स्थित स्कुल बसले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु
वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका – १६ स्थित सडक खण्डमा दुर्घटना हुँदा एक साइकल यात्रुको मृत्यु भएको छ ।
सोही स्थानमा रहेको तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकिल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै यात्रुको मृत्यु भएको…
ट्रकको ठक्करबाट जनकपुरमा एक जनाको मृत्यु
वीरगञ्ज– जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन् ।
आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका…
सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
कंचनरूप नगरपालिका( ८ मा ग।२ ख ११७५ नम्बरको ट्रकले को।३३ प ७२४८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही नगरपालिका(७…