Browsing Category
घटना
ट्रकको ठक्करबाट जनकपुरमा एक जनाको मृत्यु
वीरगञ्ज– जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन् ।
आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका…
सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
कंचनरूप नगरपालिका( ८ मा ग।२ ख ११७५ नम्बरको ट्रकले को।३३ प ७२४८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही नगरपालिका(७…
सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
काठमाडौं । सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको हो । गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा…
बरहथवामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा सर्लाहीमा दुई जनाको मृत्यु
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियामा ट्याक्टरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
गएराति उखु बोकेर हरिवनको चिनी मिल जाँदै गरेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको…
रक्सौलमा दुई मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते
वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटनामा परेका तीन जना नेपालका र दुई जना भारतको कोटवाका बासिन्दा रहेको जानकारी…
वीरगञ्जको होटल कलसमा एक पुरुषको शव फेला
वीरगञ्जस् वीरगञ्ज महानगरपालिका वडा नं १७ का ६५ वर्षीय संतसाह तुरहाको शव फेला परेको छ। शव वीरगञ्ज बसपार्क क्षेत्रमा रहेको होटल कलस फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालका अनुसार तुरहा सुतेकै अवस्थामा मृत फेला…
पर्सा राष्ट्रिय निकुञ्जमा एक घरपालुवा हात्तीको आक्रमणबाट माउते घाईते
वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जमा पालिएको एउटा घरपालुवा हात्तीले माउतेलाई नै आक्रमण गरेको छ।
निकुञ्ज अन्तर्गत नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको हात्तीको आक्रमणबाट एकजना माउते घाइते भएका हुन्।
पर्सा राष्ट्रिय निकुञ्ज पर्ने…
ट्रकले किचेर एक व्यक्तिको मृत्यु
वीरगञ्ज । ट्रकले किचेर हेटौँडाको सडक छेउमा बोरा ओढी सुतेका एक युवकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम सडक खण्डको हेटौँडा उपमहानगरपालिका–४ मा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेका ना ६ ख ३३७६ नम्बरको ट्रकले किचेर हेटौँडा उपमहानगरपालिका–१ चौकी…
चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार बराबरको क्षति
गोलबजार ९सिरहा० । जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ ।
शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित पाँच…
गढीमाई मेलाबाट फर्किदै गरेका दर्शनार्थी चढेको स्कार्पियो रौतहटमा दुर्घटना हुदाँ ८ जनाको मृत्यु
वीरगञ्ज। रौतहटमा गएराति स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा भएको दुर्घटनामा बालबालिकासहित ५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
बाराको…