Browsing Category

सामाचार

वीरगञ्जमा नेशनल मेडिकल कलेजको स्पोर्ट्स वीक २०८२ भव्य रूपमा सुरु

वीरगञ्ज, २२ चैत्र – नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा आयोजित स्पोर्ट्स वीक २०८२ को उद्घाटन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कलेज परिसरस्थित फुटबल मैदानमा बिहान ९:३० बजेदेखि सुरु भएको कार्यक्रममा विद्यार्थी, शिक्षक…

ईन्दु झवराह रिसोर्टले सुरु गर्यो “वन जोगाऔं–पर्यावरण बचाऔं” अभियान

पर्सा — पर्सागढी नगरपालिका–३ झवराहस्थित ईन्दु झवराह जंगल रिसोर्टले वन संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नयाँ अभियान सुरु गरेको छ। यस अन्तर्गत, सबैया साझेदारी वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत…

सरकारी परिपत्रविरुद्ध पत्रकार महासंघको आपत्ति, ३ दिने अल्टिमेटमसहित कडा आन्दोलनको चेतावनी

काठमाडौँ — सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्रको विरोधमा नेपाल पत्रकार महासंघले सरोकारवालासँग छलफल गरेको छ। महासंघको…

बिरगंजमा ट्राफिकको विशेष चेकजाँच: मापसे गरेर सवारी चलाउने ३ चालक कारबाहीमा

बिरगंज, २० पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बिरगंजको गण्डक क्षेत्रमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ। बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको…

नेपाल पत्रकार महासंघ आक्रोशित: निजी मिडियामा सरकारी विज्ञापन रोक्नेसम्बन्धी कदम आलोचित

काठमाडौं – सरकारले अबदेखि सरकारी खर्चमा प्रकाशन हुने सबै विज्ञापन र सूचना सरकारी सञ्चार माध्यममार्फत मात्र प्रसारण गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै…

काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले वैशाख १ गतेदेखि बेलुका रात्रि ८ बजेदेखि राति ११ बजेसम्म रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाका अनुसार ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा…

सशस्त्र प्रहरीद्वारा सञ्चालित विपद् तालिम वीरगञ्जमा समापन

१७ चैत्र वीरगञ्ज आनन्द पटेल। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साद्वारा सञ्चालित “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” सम्पन्न भएको छ। जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित गण मुख्यालयमा मिति २०८२ मंसिर २५…

सत्य पत्रकारिताका पक्षधर राईलाई ज्ञान्दा एकेडेमीको सम्मान

वीरगञ्ज । पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक तथा जगत समाचारका सञ्चालक जगत राई सम्मानित भएका छन्। ज्ञान्दा एकेडेमी स्कुलका सिइओ तथा प्रोफेसर राजेन्द्र कोइरालाले राईलाई मायाको चिनो…

सरकारको ठूलो कदम: विद्यालय–विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाइने

काठमाडौं — बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारको १०० बुँदे सुशासन सुधार योजनाअन्तर्गत यस्तो व्यवस्था लागू गर्न लागिएको हो। सरकारले शिक्षा…

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ। उनलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिएको जनाइएको छ। जेन–जी विद्रोहसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन…