Browsing Category

सामाचार

सन्जु साहले भने– ‘गुणस्तरीय र पारदर्शी विकास निर्माण आवश्यक

बारा, फेटा । आनन्द पटेल — बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत फेटा गाउँपालिका–१ त्रिवेणीमा सडक ढलान कार्य सुरु भएको छ। मंगलबारदेखि सुरु भएको सडक ढलान कार्यको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सन्जु साहले गरेका…

भारतीय महावाणिज्य दूतावास वीरगन्जले मनायो हिन्दी दिवस, कवि–कवयित्री सम्मानित

वीरगन्ज आनन्द पटेल । हिन्दी दिवसको अवसरमा सोमबार भारतीय महावाणिज्य दूतावास वीरगन्जको आयोजनामा हिन्दी कवि सम्मेलन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि भारतका लागि वीरगन्ज स्थित महावाणिज्य दूत श्री देवी सहाय मीनाले विभिन्न कवि तथा…

जमालपुरमा पहिलो अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन, नेपालसहित पाँच देशका पत्रकार सहभागी

जमालपुर (मुंगेर), असोज ६ ।  जमालपुरमा पहिलोपटक अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न भएको छ। मारवाडी धर्मशाला रोडस्थित सिद्धिविनायक म्यारिज हल परिसरमा अल इन्डिया जर्नलिस्ट युनियन भारतको आयोजनामा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा…

बहुअरीमा शोक : बाढीमा बेपत्ता नमोनारायण सिंह २३ दिनपछि कुशको शवबाट दाहसंस्कार

बारा, असोज ४ गते आनन्द पटेल । लाङटाङ लिरुङ हिमाल क्षेत्रमा गएको विशाल हिम–चट्टान पहिरो (Glacier and Rock Avalanche) का कारण भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति…

चीनमा मन्त्री कानिश पटेलले फहराए नेपालको राष्ट्रिय झण्डा

वीरगन्ज, असोज ३ आनन्द पटेल । संविधान दिवस २०८३ को अवसरमा चीनस्थित नेपाली राजदूतावासमा आयोजित विशेष कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कानिश पटेलले नेपालको राष्ट्रिय झण्डा फहराएका छन्। चीनका लागि…

वीरगञ्जमा सनातन हिन्दू मोर्चाको अन्तर्क्रिया, हिन्दू राष्ट्र स्थापनाको माग

वीरगञ्ज, असोज ३ । धर्मनिरपेक्षता खारेज गरी नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न माग गर्दै सनातन हिन्दू मोर्चा पर्सा जिल्ला समितिले वीरगञ्जमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। श्री गहवा माई अतिथि सदन वीरगञ्जमा आयोजित…

आठ दिने तपस्यापछि पंकज बोथराको तपसंपूर्ति संस्कार सम्पन्न

वीरगञ्ज, असोज १ — अखिल भारतीय तेरापंथ युवक परिषद् (एबीटीवाईपी) को निर्देशनमा तेरापंथ युवक परिषद् वीरगञ्जले जैन संस्कार विधिको महत्व र प्रयोगलाई समाजमा विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको छ। यसैक्रममा तेरापंथ युवक परिषद् वीरगञ्जका…

मनोज ग्यास उद्योगद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई सहयोग

वीरगञ्ज, भदौ ३१ — वीरगञ्ज महानगरपालिका–२१ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले मनोज ग्यास उद्योग प्रा.लि.ले स्थानीय स्वास्थ्य संस्था र विद्यालयलाई सहयोग गरेको छ। उद्योगले वडा नम्बर २१ स्थित स्वास्थ्य…

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादव सहित आठै जना धरौटीमा रिहा

वीरगन्ज, भदौ २९ । पर्साको वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित आठै जना धरौटीमा रिहा भएका छन्।…

पर्सा प्रहरीद्वारा भन्सार छली ल्याइएका ११ लाख बढीका लत्ताकपडा बरामद

वीरगञ्ज भदौ २९ , आनन्द पटेल । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वा टोलबाट भन्सार छली ओसारपसार भइरहेको अवस्थामा ११ लाख रुपैयाँ भन्दा बढी मूल्यका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त…