Browsing Category

सामाचार

पर्सा ल्याएका रास्वपाका अध्यक्ष रवि लामिछानेको बयान सुरु

वीरगन्ज– सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पर्सा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेको बयान सुरू भएको छ। सरकारी…

आगामी पौष १ गते देखि वीरगञ्ज भन्सारमा जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय

भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दैनिक थप दुई घण्टा वीरगञ्जका दुवै भन्सार कार्यालयको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश…

भुटानी राजा वाङचुक काठमाण्डौमा

काठमाण्डौ – भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक अनौपचारिक भ्रमणको क्रममा आज बिहान काठमाण्डौ आइपुग्नु भएको छ । उहाँलाई…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्य गर्न चीनलाई प्रधानमन्त्री ओलीको…

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् । चीनको पेकिङ विश्वविद्यालयमा आयोजित…

बालविवाह न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारीलाई नागरिक अभियानको ज्ञापनपत्र

वीरगंज, १६ मंसिर जवाफदेहिताका लागि नागरिक अभियानले आज पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बालविवाह न्यूनिकरणका लागि पहल गर्न भन्दै ज्ञापन पत्र…

स्वर्गीय नरेश सराफको दोश्रो स्मृति सभा सम्पन्न, २१ हजार नगद सहित पत्रकार मनोज पटेल सम्मानित

मंसिर १६, वीरगन्ज आनन्द पटेल स्वर्गीय नरेश सराफको दोश्रो स्मृति सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम आईतबार वीरगन्ज स्थित रेडियो वीरगञ्जको…

ठोरीमा आज अटो सेवा बन्द

१४ मंसिर, ठोरी ९पर्सा० । ठोरी गाउँपालिका क्षेत्रमा शुक्रबार दिनभर सम्पुर्ण अटो सेवा बन्द भएका छन्। ठोरीका एक जना अटो व्यवसायीको निधन भएकोले शोक मनाउन अटो…

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा…

‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न,नागरिक र सञ्चारकर्मीहरु बीचका समन्वय अभावले नागरिकमा मुद्दा…

कार्तिक १२, वीरगंज हाम्रो अभियान पर्साले पानीटंकी स्थित बीपीसी कलेजमा ‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक…

१६ दिने अभियान अन्र्तगत बारामा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक र्‍याली तथा सडक नाटक प्रर्दशन

कार्तिक १२ बारामा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक र्‍याली तथा सडक नाटक प्रर्दशन गरिएको छ । १६ दिने अभियान अन्र्तगत बाराको २ जिल्ला महागढीमाई नगरपालिका र…