Browsing Category

सामाचार

समाजवादी प्रेस संगठन पर्साकाे चाैथाे बैठक सम्पन्न

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको चौंथो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले यहि फागुन ४ गते काठमाडौंमा हुने संगठनको राष्ट्रिय भेलामा सहभागी हुने निर्णय गरेको छ ।…

सामुदायिक सेवा केन्द्र श्रीपुर द्वारा पर्साका एसपी गौतम मिश्रको स्वागत

जगत राई समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ ले आज स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षता…

सिमेन्ट उद्योगको मूल्य वृद्धि विरुद्ध प्रदेश सांसद अन्सारीले दायर गरेको रिट सर्वोच्च अदालतमा स्वीकृत

वीरगञ्ज : मधेश प्रदेश सभा सदस्य रहबर अन्सारीद्वारा सिमेन्ट उद्योगमा मूल्य समिकरण (कार्टेल) विरुद्ध दायर गरिएको रिटलाई सर्वोच्च अदालतले औपचारिक रूपमा स्वीकार गरेको छ। सिमेन्ट उत्पादक कम्पनीहरूबीचको अनुचित प्रतिस्पर्धा र मूल्यवृद्धिको…

जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझायो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ । माघ १ गतेदेखि विभिन्न स्थानमा खटिएको टोलीले ती मोटरसाइकल नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता…

क्रियाशील युवा पत्रकार मञ्चद्वारा बिदाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न

वीरगंज २८ माघ । क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले पिलुवा बाराका सशस्त्र प्रहरी उपरीक्षकको बिदाई तथा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षकसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय होटल मकालुमा आयोजना गरिएको कार्यक्रममा…

फेटा गाउँपालिकामा कोपोमिस सम्बन्धी ३ दिने तालिम शुरु

माघ, २८ बारा फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा कोपोमिस सम्बन्धी ३ दिने तालिम आईतबारदेखि सञ्चालन भएको छ । तालिमको शुभारम्भ फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले गरे । तालिमको शुभारम्भ गर्दै अध्यक्ष…

पर्साका राज कुशवाहा मधेस प्रदेश निजामती कर्मचारी सङ्गठनको उपाध्यक्षमा सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल निजामती कर्मचारी सङ्गठन, मधेस प्रदेशको दोस्रो अधिवेशनले पर्साका राज कुशवाहालाई उपाध्यक्षको जिम्मेवारी सुम्पेको छ । शनिवार सम्पन्न अधिवेशनमा उनलाई सर्वसम्मत रूपमा चयन गरिएको हो । वीरगञ्ज महानगरपालिका(२४ बहुअरीका स्थायी…

काठमाण्डौको एक मम पसलमा ग्यास सिलिण्डर विस्फोट, १४ जना घाइते

काठमाण्डौको कमलपोखरीमा रहेको एउटा मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेतिर भएको विस्फोटमा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको र ११ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनीहरुको…

क्रियाशील युवा पत्रकार मञ्च नेपालद्धारा नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई…

क्रियाशील युवा पत्रकार मञ्च नेपालले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । वीरगञ्जको होटल त्रिशलामा बिहीबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा…

प्रशासकीय प्रमुखको ‘कार्यकारी’ अधिकार खोसियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता पत्र पठाएको लामो समयपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ । पालिकाले वरिष्ठ हुँदाहुँदै कनिष्ठ र…