Browsing Category

सामाचार

मन्त्रिपरिषद् अस्थिर: एक महिनामै दुई मन्त्री बाहिरिए

काठमाडौं । सरकार गठन भएको एक महिना नपुग्दै मन्त्रिपरिषद्‌मा अस्थिरता देखिएको छ। पछिल्लो घटनाक्रममा गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साह पदबाट हटाइसकिएका…

विश्व हिन्दू परिषद् नेपालले जिल्ला प्रशासनमा बुझायो ध्यानाकर्षण पत्र, ‘इज्तिमा’मा विदेशी नियन्त्रण…

९ वैशाख । विश्व हिन्दू परिषद् नेपालले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’ मा विदेशी नागरिकहरूको सहभागिताले राष्ट्रिय सुरक्षामा चुनौती थप्न सक्ने भन्दै कडाइ गर्न माग गरेको छ। परिषद्ले बुधबार बारा र पर्साका…

पत्रकार महासंघद्वारा विज्ञापन नीतिविरुद्ध वैशाख ९–१५ सम्म देशव्यापी चरणबद्ध आन्दोलन घोषणा

काठमाडौं । तीन तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित हुने भएको छ। महासंघले उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको…

आचारसंहिता उल्लंघनप्रति नेपाल पत्रकार महासंघ पर्साको ध्यानाकर्षण, कडा कारबाहीको चेतावनी

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले जिल्लामा सञ्चालित केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आधारित मिडियाद्वारा पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सचिव विजयकुमार…

पर्सा प्रहरीको चैत्र महिनाको प्रगति सार्वजनिक: अपराध नियन्त्रणदेखि राजश्व असुलीसम्म उल्लेखनीय…

वैशाख ३ वीरगञ्ज आनन्द पटेल। जिल्ला प्रहरी कार्यालय पर्साले चैत्र महिनाभरको आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रण र फैसला कार्यान्वयन तर्फ उल्लेख्य सफलता हासिल गरेको जनाएको छ। प्रेस विज्ञप्ति अनुसार,…

चलचित्र पत्रकार संघ पर्साको बैठक सम्पन्न, केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि चयन

वीरगन्ज, चैत्र २५ — चलचित्र पत्रकार संघ नेपाल, पर्सा जिल्ला कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। संघका अध्यक्ष सूर्यनारायण वि.क.को अध्यक्षतामा बसेको उक्त बैठकले विभिन्न महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गरेको छ। बैठकले आगामी बैशाख ५ गते…

पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं — पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री डा। आरजु राणा देउवा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा जिल्ला अदालत…

सरकारी सूचना नीति खारेज गर्न पत्रकार महासंघको माग, आन्दोलनको चेतावनी

काठमाडौं, चैत २३ — नेपाल पत्रकार महासंघले सरकारले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ। उक्त निर्णयविरुद्ध आवश्यक परे आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। महासंघको…

बिचौलिया आरोप विरुद्ध लेखापढी व्यवसायी आन्दोलनमा, पर्सामा सेवा ठप्प

वीरगञ्ज-  पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। प्रहरीले बिचौलियाको आरोपमा धरपकड सुरु गरेको विरोधमा उनीहरूले अनिश्चितकालीन हड्ताल घोषणा गर्दै सेवा ठप्प पारेका हुन्।…

फोटो पत्रकार महासंघको नयाँ नेतृत्व चयन, पर्साका राहुल गुप्ता केन्द्रमा पुगे

वीरगञ्ज। नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहा मा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पेशागत सुदृढीकरणका विभिन्न निर्णयहरू गरेको छ।…